कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक जारी
काठमाडौं । कांग्रेसको केन्द्रीय समितिको आकष्मिक बैठक जारी छ । नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनपछि शोक प्रस्तावको लागि बोलाइएको आकष्मिक केन्द्रीय समितिको बैठक जारी छ ।
केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकले शनिबार निधन भएका गिरिप्रति शोक प्रस्ताव पारित गर्नेछ ।
गिरिको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि अहिले केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ । २ बजेसम्म त्यहाँ राखिएपछि अन्तेष्टिका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया