२४ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले २४ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट २४ सहसचिवको सरुवा भएको हो ।
संंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरह पदका कर्मचारीको सरुवा गराएका हुन् ।
हेरौं सरुवा भएका सहसचिवको सूची :
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया