घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार छापावल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सो सुनको मूल्य ९५ हजार ३०० तोकिएको थियो ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँ कायम छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ११ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया