नेपालको एकदिवसीय वरीयता यथावत
काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले हालै जारी गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो ।
यसअघि १९ औं स्थानमा रहेको नेपाल सोही स्थानमा कायम छ । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेकाे हो ।
वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ । २० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया