तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । केही दिनयता घटेको सुन बुधबार तोलामा ३०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरेहेको छ । मंगलबार छापवाल सुन तोलामा ९५ हजार रुपैयाँ र तेजावी ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी पनि ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ११ सय ६० रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया