सुनको मूल्य पुन : बढ्याे
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा ९५ हजार ८०० रुपेयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावल सुन तोलामा ३०० रुपैयाँले बढेर ९६ हजार ३०० रुपैयाँ कायम थियो । त्यस्तै आज चाँदी पनि १० रुपैयाँले बढेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ थियो ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया