केन्याविरुद्ध झिनो लक्ष्य पछ्याउँदै नेपाल
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाल अहिले पहिलो टि–ट्वान्टी क्रिकेट खेल खेलिरहेको छ ।
टस हारेर फिल्डिङ रोजेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनमात्र बनाएको छ ।
नेपालले मात्र १३१ रनको झिनो लक्ष्य पाएको छ ।
नेपालका लागि सोमपाल कामीले ३ कप्तान सन्दीप लामिछानेले २ तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका छन् ।
केहीबेरपछि नेपालले ब्याटिङ गर्दैछ ।
यस्तो छ नेपालको प्लेइङ ११ :
Aarif Sheikh (wk), Dipendra Singh Airee, Rohit Paudel, Aasif Sheikh, Gyanendra Malla, Karan KC, Aadil Ansari, Sandeep Lamichhane (c), Bibek Yadav, Pawan Sarraf, Sompal Kami
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया