नेपालले पहिलो विकेट गुमायो

काठमाडौं । केन्याविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
पवन सर्राफ १ रनमै आउट भएका हुन् ।
उनको ठाउँमा अहिले ज्ञानेन्द्र मल्ल आएका छन् ।
उनलाई आरिफ शेखले साथ दिनेछन् ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया