NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

केन्याविरुद्धको पहिलो टि–२० मा नेपालको जित

काठमाडौं । केन्याविरुद्धको पहिलो टि–२० क्रिकेटमा नेपालले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली केन्यालाई ५ विकेटले हाराएको हो ।

टस हारेर फिल्डिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनमात्र बनाएको थियो ।

झिनो लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

नयाँ प्रशिक्षक मनोज प्रभाकरणले पहिलो खेलमै जित निकालेका छन् ।

केन्या भ्रमणमा रहेको नेपालले अझै ४ टि–२० र ३ एकदिवसीय खेल खेल्नेछ ।

नेपालले गुमायो चौथो विकेट

केन्याविरुद्ध झिनो लक्ष्य पछ्याउँदै नेपाल