नेपाललाई तेस्रो सफलता

काठमाडौं । केन्याविरुद्ध खेलिरहेको नेपाललाई तेस्रोे सफलता मिलेको छ ।
पवन सर्राफले ११ औँ ओभरको समाप्तिमा सफलता दिलाएका हुन् । यसअघि करण केसीले नेपाललाई दुई सफलता सफलता दिलाएका हुन् ।
तेस्रो विकेट गुमाउँदा केन्याले ६७ रन बनाएको थियो ।
प्रतिक्रिया