NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सन्दीपले दिलाए नेपाललाई चौथाै सफलता

काठमाडौं । केन्याविरुद्ध खेलिरहेको नेपाललाई चौथोे सफलता मिलेको छ ।

कप्तान सन्दीप लामिछानेले चौथो सफलता दिलाएका हुन् ।

११.३ ओभरमा ७० रन बनाउँदा केन्याले चौथो विकेट गुमाएको हो ।

नेपाललाई तेस्रो सफलता