NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपालको तेस्रो विकेट पतन

काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट पतन भएको छ । पवन सर्राफ १९ रनमा आउट भएका छन् ।

यसअघि ज्ञानेन्द्र मल्ल १ रन र आरिफ शेख ५ रनमै आउट भएका थिए ।

८.३ ओभरमा ४४ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको हो ।

नेपालले दोस्रो विकेट गुमायो