नेपाललाई चौथो झड्का
काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई चौथो झड्का लागेको छ ।
दीपेन्द्रसिंह ऐरी मात्र ३ रन बनाउँदै आउट भएका छन् ।
अहिले रोहित पौडेल र आरिफ शेख क्रिजमा छन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया