नेपालले पाँचौ विकेट गुमायो
काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएको छ । रोहित पौडेल आउट भएका छन् । उनी १९ रन बनाउँदै आउट भएका हुन् ।
यसअघि दीपेन्द्रसिंह ऐरी मात्र ३ रन बनाउँदै आउट भएका थिए ।
अहिले आदिल अन्सारी र आरिफ शेख क्रिजमा छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया