NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपालले छैटौं विकेट गुमायो, आदिल आउट

काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ ।

स्तरीय ब्याटिङ गरिहेका आदिल अन्सारी आउट भएका हुन् । उनले २५ बलमा २० बल बनाएका थिए ।

अहिले करण केसी र आरिफ शेख क्रिजमा छन् ।

नेपालले पाँचौ विकेट गुमायो