नेपाल र केन्याबीच आज तेस्रो खेल हुँदै, दुवै जितको खोजीमा
काठमाडौं । तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा आज नेपाल र केन्याबीच प्रतिस्पर्धा हुने भएको छ ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा तय खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट हुनेछ ।
नेपाल र केन्याबीच यसअघि भएको प्रतिस्पर्धामा दुवैले एक÷एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएकोमा दोस्रो खेलमा केन्याले १८ रनले नेपालसँग बदला लिएको थियो ।
दुवै देश आजको खेलमा आफ्नो जित निकाल्ने दाउमा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया