NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

डेब्युमै सानदार खेल्दै आउट भए अर्जुन

काठमाडौं । केन्याविरुद्ध डेब्यु खेलमा प्रभावशाली प्रदर्शन गरेका अर्जुन साउद आउट भएका छन् ।

३१ बलमा ३५ रन बनाउँदै साउद आउट भएका हुन् । यस क्रममा उनले तीन छक्का र दुई चौका प्रहार गरेका हुन् ।

नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदा ८३ रन जोडेको छ । साउद लगत्तै दीपेन्द्रसिंह ऐरी ६ रनको स्थितिमा आउट भए ।

ताजा अपडेट

नेपालवाच विशेष