काठमाडौं महानगरको कानुनी सल्लाहकारमा ओमप्रकाश अर्याल नियुक्त

काठमाडाैं । काठमाडौं महानगरले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनी सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।
काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो । सुरुमा ६ महिनाको लागि सम्झौता हुने उनले बताए ।
उनकै न्यायिक पहलबाट अख्तियार प्रमुखको पदमा नियुक्त लोकमान सिँह कार्की पदमुक्त भएका थिए भने उनी डा. गोविन्द केसीको सत्याग्रह अभियानका मुख्य सहयोगी पनि हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया