नेपालले पहिलो विकेट गुमायो
काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई सुरुवाती झड्का लागेको छ ।
नेपालले छैटौं ओभरमा अर्जुन साउदलाई गुमाएको हो । अर्जुन १९ रनमा आउट भएका हुन् ।
अहिले ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । उनलाई देव खनालले साथ दिइरहेका छन् ।
खेल केन्याको नैरोवीमा जारी छ ।
घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय नेपालले ७ विकेटले जितेको थियो ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया