NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपाललाई लगातार झड्का

काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई लगातार झड्का लागेको छ ।

देव खनाल आउट भएलगत्तै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी पनि आउट भएका छन् । देवले ३७ रन बनाएका थिए ।

२२ औँ ओभर चलिरहँदा नेपालले चार विकेट गुमाएर ८५ रन बनाएको छ ।

नेपाललाई दोस्रो झड्का