नेपालले गुमायो पाँचौं विकेट
काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई पाँचौं झड्का लागेको छ ।
बसिर अहमद १७ रन बनाउँदै आउट भएका हुन् । नेपालले ३३ औँ ओभरमा १२० रन हुँदा पाँचौ विकेट विकेट गुमाएको हो ।
अहिले क्रिजमा रोहित पौडेल र पवन सर्राफ क्रिजमा छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया