NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।
उनकी आमा धनकुमारी राईको सोमबार निधन भएको हो ।
प्रतिक्रिया