नेपाललाई दोस्रो सफलता

काठमाडौं । केन्याविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले दोस्रो विकेट लिएको छ ।
नेपालका बसिर अहमदले विकेट लिएका हुन् । २०.५ ओभरमा ७३ रन बनाएको अवस्थामा नेपालले दोस्रो विकेट झारेको हो ।
पहिलो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।
प्रतिक्रिया