नेपालले लियो केन्याको तेस्रो विकेट

काठमाडौं । केन्याविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ ।
नेपालका सोमपाल कामीले तेस्रो विकेट लिएका हुन् । २४.५ ओभरमा ८९ रन बनाएको अवस्थामा नेपालले तेस्रो विकेट लिएको हो ।
यसअघि, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका हुन् ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया