NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

अर्धशतक बनाएर आउट भए आसिफ

काठमाडौं । केन्याविरुद्ध जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालका आसिफ शेखले अर्धशतक बनाएका छन् ।

यसैबीच, अर्धशतक बनाएपछिको दोस्रो बलमै आसिफ आउट भएका छन् । उनी ५६ रन बनाउँदै आउट भएका हुन् ।

अर्जुन साउदले १७ रन बनाएका छन् ।

केन्याले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य