लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बन्दै
काठमाडाैं । सत्तारूढ कन्जरभेटिभ पार्टीको आन्तरिक नेतृत्व प्रतिस्पर्धामा विजयी भएपछि लिज ट्रसलाई सोमबार बेलायतको अर्को प्रधानमन्त्रीको रूपमा घोषणा गरिएको छ।
गत जुलाईमा बोरिस जोनसनले राजीनामा दिएपछि लामो आन्तरिक प्रतिस्पर्धापछि विदेश मन्त्रीले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई आन्तरिक प्रतिस्पर्धामा पराजित गरेकी हुन् । उनले ८१ हजार ३२६ मत प्राप्त गरेकी छिन भने सुनकले ६० हजार ३९९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया