NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

अर्जुनले बनाए अर्धशतक

काठमाडौं । केन्याविरुद्ध जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालका युवा ब्याटर अर्जुन साउदले अर्धशतक बनाएका छन् ।

अर्जुनले अर्धशतक बनाउँदा नेपालले २८ ओभरमा एक विकेटको क्षतिमा १३६ रन बनाएको छ ।

अर्का ब्याटर ज्ञानेन्द्र मल्ल २७ रन बनाएर खेलिरहेका छन् ।

अर्धशतक बनाएर आउट भए आसिफ