नेपालले दोस्रो विकेट गुमायो, अर्जुन आउट
काठमाडौं । केन्याविरुद्ध जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । अर्धशतक बनाएका युवा ब्याटर अर्जुन साउद ५८ रनमा आउट भएका छन् ।
उनको ठाउँमा कप्तान रोहित पौडेल आएका छन् । उनलाई अर्का ब्याटर ज्ञानेन्द्र मल्लले साथ दिनेछन् ।
३१.१ ओभरमा १५४ रन बनाएको स्थितिमा नेपालले दोस्रो विकेट गुमाएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया