NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपालले तेस्रो विकेट गुमायो

काठमाडौं । केन्याविरुद्ध जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले तेस्रोे विकेट गुमाएको छ ।

ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भएका हुन् । उनको ठाउँमा देव खनाल आएका छन् ।

नेपालले दोस्रो विकेट गुमायो, अर्जुन आउट