NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपाललाई चौथो झड्का

काठमाडौं । केन्याविरुद्ध जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले चौथोे विकेट गुमाएको छ ।

भर्खरै क्रिजमा आएका देव खनाल आउट भएका छन् । उनको स्थानमा बसिर अहमद आएका छन् । उनलाई कप्तान रोहित पौडेलले साथ दिनेछन् ।

नेपालले तेस्रो विकेट गुमायो