ङादी ग्रुप पावरको हकप्रद सेयर बाँडफाँट
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले साउन १८ गते देखि भदौ ७ गते सम्म निष्काशन गरेको १५० प्रतिशत हकप्रद शेयरको बुधबार बाँडफाँड गरेको हो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका शेयरधनीहरुमा ९३ लाख ४६ हजार ६९६ कित्ता शेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । यस आधारमा कम्पनीले विक्री नभएको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामीमार्फत विक्री गर्नेछ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया