एनआइसी एसिया लघुवित्तमा जागिरको अवसर
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा जनशक्ति माग गरेको छ । संस्थाले आइतबार सूचना जारी गर्दै सात पदमा जनशक्ति माग गरेको हो ।
सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक प्रबन्धक १÷१ जना माग गरिएको छ । कनिष्ठ अधिकृततर्फ भने ३ जना माग गरिएको छ ।
सबै जनशक्ति कर्पोरेट कार्यालय, बनेपाका लागि मागिएको हो ।
योग्यता पुगेका २१ वर्ष पूरा भई ४० वर्ष ननाघेका व्यक्तिलाई आवेदन दिन संस्थाले आग्रह गरेको छ ।
हेर्नुहोस् विज्ञापन

ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया