ब्याटिङ गर्दै श्रीलंका, यस्तो छ दुवै टोलीको सुरुवाती ११
काठमाडौं । युएईमा जारी एसिया कप टि–२० क्रिकेटको उपाधिका लागि श्रीलंका र पाकिस्तानबीच फाइनल खेल भइरहेको छ ।
यसैबीच, पाकिस्तानले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको छ ।
ब्याटिङ गरिरहेको श्रीलंकाले ८.५ ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको छ ।
यस्तो छ दुवै टोलीको सुरुवाती ११ :
Sri Lanka (Playing XI): Pathum Nissanka, Kusal Mendis(w), Danushka Gunathilaka, Dhananjaya de Silva, Bhanuka Rajapaksa, Dasun Shanaka(c), Wanindu Hasaranga, Chamika Karunaratne, Pramod Madushan, Maheesh Theekshana, Dilshan Madushanka
Pakistan (Playing XI): Mohammad Rizwan(w), Babar Azam(c), Fakhar Zaman, Iftikhar Ahmed, Khushdil Shah, Mohammad Nawaz, Shadab Khan, Asif Ali, Haris Rauf, Naseem Shah, Mohammad Hasnain
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया