न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार संक्रमित, ४६को मृत्यु
काठमाडाैं । न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना संक्रमित भएको बताइएको छ । त्यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना संक्रमित भएका हुन् ।
सो मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार उक्त संक्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना संक्रमित त यो संक्रमणबाट मृत्यु भएको पनि बताएका छन् ।
जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा संक्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक क दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।
यहाँ कोभिडको संक्रमण सुरु भएदेखि सन् २००० यतादेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो संक्रमण भएको बताइएको छ । त्यहाँ यो संक्रमणबाट मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट यहाँका एक हजार ९६२ जना व्यक्तिको मात्र निधन भएको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया