नेपालको प्रतिद्वन्द्वी भारत
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइलमा नेपालले प्रतिद्धन्द्धी भारत पाएको छ ।
आज सम्पन्न खेलमा बंगलादेशले भारतलाई हराएपछि नेपालले भारत प्रतिद्धन्द्धी पाएको हो ।
आजको जितसँगै बंगलादेश समूह बीको विजेता बनेको छ । सर्वाधिक पाँच पटकको साफ च्याम्पियन भारत भने उपविजेतामा सीमित भएको छ ।
बंगलादेशले भने सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ ।
नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ ।
सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् ।
श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित, समूह विजेता बन्दै सेमिफाइनलमा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया