सुनको मूल्य ३०० रूपैयाँले घट्यो

काठमाडौं । बुधबार तोलामा ७०० रुपैयाँले घटेको सुन बिहीबार पनि पुन: ३०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा ९२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ ।
बुधबार सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलामा ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी तोलामा ११ सय ७५ रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया