क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक
काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
३२ इन्चको एलईडी टीभीको मूल्य मात्र १३ हजार २७३ रुपैयाँ रहेको जनाएको छ । त्यस्तै ४२ इन्चको स्मार्ट टीभीको मूल्य २५ हजार ६६३ रुपैयाँ पर्नेछ । ग्राहकले बजारको मूल्य भन्दा ५० प्रतिशत कम मूल्यमा उक्त बन्डल अफर पाउने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया