सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९१ हजार ३०० रुपैयाँ कायम छ भने चाँदी १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम छ । बुधबार चाँदी तोलामा ११ सय ७० रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया