सुनको मूल्य स्थिर,चाँदी घट्यो
काठमाडौं । आइतबार एक हजार रुपैयाँले घटेको सुन सोमबार स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा आइतबारकै मूल्य अर्थात ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी ११ सय ६० रुपैयाँ कायम छ । आइतबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया