सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार यसको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९० हजार ९०० रुपैयाँ कायम छ । मंगलबार तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघका अनुसार आज चाँदी अघिल्लो कारोबारको तुलनामा १० रुपैयाँ घटेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार यसको मूल्य ११ सय ६० रुपैयाँ थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया