फ्रान्सकी विदेशमन्त्री युक्रेनमा

एजेन्सी । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभ पुगेकी छिन् ।
रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणमा मङ्गलबार किभमा पुगेकी हुन् ।
‘शुभ प्रभात युक्रेन, यो फिर्ता आउन राम्रो छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
युक्रेनका लागि फ्रान्सेली राजदूत एटिन डे पोन्सिन्ससँग किभमा हिंडिरहेको तस्बिर पोस्ट गरिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया