NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

दशैंअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन, अब एक सातापछि खुल्ने

काठमाडौं । दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन हो । नेपालीहरूको महान चाड दशैँकाे आइतबारदेखि बिदा हुँदैछ ।

सेयरबजार भने शुक्रबार र शनिबार कारोबार नहुने भएकाले आज अन्तिम दिन हो । अब बजार एक सातापछि खुल्ने छ ।

अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष