दाङ २ मा शंकर पाेखरेलसँग भिड्दै शर्मा
काठमाडौं । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रेखा शर्मा नेकपा एमालेका महासचिव शंकर पाेखरेलसँग भिड्ने भएकी छिन् ।
आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा गठबन्धन तर्फबाट नेकपा माओवादीले शर्मालाई उक्त क्षेत्रमा उम्मेदवार बनाएको हो ।
यसअघि समानुपातिकतर्फबाट सांसद बनेकी शर्मा यसपटक प्रत्यक्षतर्फ चुनाव लड्ने भएकी हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया