मकवानपुरमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु
काठमाडौं । अरिङ्गालको टोकाइबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ का ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । उनलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिङ्गालले टोकेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया