क्यानडामा दशौँ हजार सालमोन माछा मृत भेटिए
काठमाडौं । क्यानडामा खडेरीपछि दशौँ हजार सालमोन माछा मृत भेटिएका छन् ।
बिबिसीका अनुसार ब्रिटिश कोलम्बियाको साइमन फ्रेजर युनिभर्सिटीको अनुसन्धान समूह निकस नदीमा सालमोनको अनुगमन गर्न गएका थिए । उनीहरूले दशौँ हजारको संख्यामा सालमोन माछा मृत भेटेको बताइएको छ ।
सालमोन माछा फुल पार्ने बेलामा समुन्द्रबाट नुन नभएको नदीको ताजा पानीतर्फ आउने गर्छन् । यसै क्रममा उनीहरूको प्राण गएका हो ।
हरेक शरद ऋतुमा अन्डा पार्न आउने सालमोनको सङ्ख्या गन्न त्यो क्षेत्रमा उनीहरूले पैदल यात्रा गर्ने गर्छन् ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया