मस्कोको क्रिमिया पुल मर्मत जुलाई २०२३ सम्म पूरा गर्ने आदेश

मस्को । रुसी सरकारले रुसको मुख्य भूमिलाई संलग्न प्रायद्वीपसँग जोड्ने मस्कोको एक मात्र पुल विस्फोटबाट क्षतिग्रस्त भएपछि क्रिमिया पुलको मर्मत जुलाई २०२३ सम्ममा सम्पन्न गर्न आदेश दिएको छ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हस्ताक्षर गरेको आदेशमा “क्राइमियन पुलको यातायात र इन्जिनियरिङ पूर्वाधारको ध्वस्त तत्वहरूको डिजाइन र पुर्नस्थापना’ को जिम्मेवारी दिइएको कम्पनीलाई जुलाई १, २०२३ सम्ममा काम सम्पन्न गर्न आदेश दिएको छ ।
ताजा अपडेट
-
भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगायो,रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
प्रतिक्रिया