सिंगापुरमा एकैदिन ६ हजार बढीमा काेराेना संक्रमण
एजेन्सी । सिंगापुरमा शनिबार काेराेनाका ६ हजार तीन सय ३९ जना कोरानाको नयाँ सङ्क्रमित भेटिएका छन् । याेसँगै देशमा काेराेना सङ्क्रमितका कुल सङ्ख्या २० लाख ५९ हजार सात सय ९ पुगेका छन् ।
कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ । हाल त्यहाँ कुल ६ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् ।
सघन उपचार केन्द्रमा १६ जना रहेका छन् । यद्यपी, शनिबार काेराेना बाट कसैको पनि मृत्यु भने भएको छैन् । सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया