दक्षिण कोरियामा फैलियो कोरोना
काठमाडौं (एजेन्सी) । दक्षिण कोरियामा २४ घण्टा अघि अर्थात बिहीबार मध्यरातसम्म ३५ हजार नौ २४ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै सङ्क्रमितको कुल सङ्ख्या २ करोड ५४ लाख ६६ हजार नौ सय ९२ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।
बिहीबार मध्यरातसम्म ६९ हजार पाँच सय ३९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस समयाअवधीमाण् थप ३१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
यसैसँगै दक्षिण कोरियामा कोरोना शुरु भएबाट हालसम्म २९ हजार एकसय व्यक्तिको मृत्यु भएको छ । यहाँ कुल मृत्यु दर ०.११ प्रतिशत थियो ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया