यस्तो छ कांग्रेस घोषणापत्रको संक्षिप्त रुप
काठमाडौं । सत्ता गठबन्धन बनाएर ४ मंसिरको चुनाव लड्दै गरेको कांग्रेसले शनिबार केही लोकप्रिय कार्यक्रमसहित चुनावी घोषणापत्र जारी गरेको छ ।
हामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा विभिन्न विधाका विज्ञलाई सहभागी गराएर कांग्रेसले यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयार गरेको हो ।
अब फेरि पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुने आशयले कांग्रेसले बजेट भाषणकै शैलीमा केही लोकप्रिय कार्यक्रमलाई घोषणापत्रमा समेटेको छ ।
प्रधानमन्त्री एवं कांग्र्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक कार्यक्रममा बीच संकल्पप्रस्ताव सार्वजनिक गरेका थिए ।
कांग्रेसको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, उर्जा, रोजगारी, पर्यटनसहितका विषयलाई प्राथमिकताको साथ उठाइएको छ ।
यस्तो छ कांग्रेस घोषणापत्रको संक्षिप्त रुप
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया