NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । सोमबार सुुनचाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन स्थिर रही आइतबारकै मूल्य अर्थात तोलाको ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १२ सय रुपैयाँ कायम थियो ।

ताजा अपडेट

नेपालवाच विशेष